भूकम्प पुननिर्माणलाई २१ अर्ब बजेट

काठमाडौं । सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अतर्थमन्त्री वर्षमान पुनले वि.स. २०७२ साल र त्यसपछि पटक पटक गएको भूकम्पपछि पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको बताएका हुन् । त्यस्तै, सरकारले हुलाकी राजमार्ग,…