काठमाडौँ, १२ जेठ । आर्थिक सर्वेक्षण २०८०र ८१ का अनुसार हालसम्म सङ्घीय सरकारबाट निर्माण भएको सडक निर्माण ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको छ । पछिल्लो दशकमा सडकको विकास एवं विस्तारमा उल्लेख्य उपलब्धि हासिल भएको सर्वेक्षणमा उल्लेख गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज प्रतिनिधिसभामा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार २०८० फागुनसम्म १८ हजार दुई…