सुकुम्बासी बस्तीमा डोजर चलाउँदा ९ जनाको ज्यान गयो: सांसद गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले बिना तयारी सुकुमबासी बस्तीमा डोजर चलाउँदा ९ जनाको ज्यान गएको बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद गुरुङले सरकारको अव्यवहारिक नीतिका कारण उनीहरुले ज्यान गुमाउनुपरेको आरोप लगााइन् । गुरुङले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले पर्याप्त तयारी नगरेको दाबी गर्दै विस्थापितहरूलाई डुबानको जोखिम रहेको क्षेत्रमा नै स्थानान्तरण…