आज पनि देशका बिभिन्न ठाँउमा वर्षासहित हिमपात

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा मौसम सफा रहने छ । यस्तै, दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत…