संसदमा प्रश्न : दिपेश पुन पक्राउ गरियो, गृहमन्त्री लामिछानेलाई किन गरिएन ?

काठमाडौं । नेपाली कांग्रेसका संसद दिपक गिरीले सहकारी ठगी प्रकरणमा आरोपित दिपेश पुनलाई पक्राउ गर्दा उही प्रकरणमा आरोपित गृहमन्त्री रवि लामिछानेलाई उम्काउने प्रयास गरिएको आरोप लगाएका छन् । गिरीले पूर्व उपराष्ट्रपतिका नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ पर्दा लामिछाने किन नभएको भनी प्रश्न गरेका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोलेका गिरीले पोखराको…