‘तिहारको महोत्सव, फूलको उत्सव’ दोस्रो तिहार फ्लोरा एक्स्पो २०८१ (फोटो फिचर)

काठमाडौं । नर्सरी व्यवसायी संघको आयोजनामा ‘तिहार फ्लोरा एक्स्पो २०८१’ सुरू भएको छ । शुक्रबारदेखी सुरू भएको एक्स्पो कार्तिक १३ गतेसम्म ‘तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने नाराका साथ सुरू भएको हो । पाँच दिनसम्म चल्ने उक्त एक्स्पोमा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल बिरुवाहरूलगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरी बाट उत्पादित…