नेप्से अगाडि पितलको साँढेको प्रतिमा (तस्विरहरु)



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आफ्नो प्राङगण (आँगन)मा साँढेको प्रतिमा स्थापना गरेको छ ।

नेप्सेले पहिलो पटक प्राङगणमा साँढेको प्रतिमा स्थापना गरेको हो ।

प्रकाशित मिति : कार्तिक ५, २०८१ सोमबार  १० : १९ बजे