मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजधानीको टुँडिखेलमा यसरी मनाईयो ल्होछार (फोटो फिचर)

काठमाण्डौ । तामाङ समुदाको नयाँ वर्ष अर्थात सोनाम ल्होछार राजधानीको टुडीखेलमा शनिबार मनाइँएको छ । विगतका बर्ष झै यस वर्ष पनि माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइएको थियो । मञ्जुश्री पात्रोअनुसार शनिबारदेखि २८ सय ५६ औँ वर्ष सुरु हुन्छ । शनिबारदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । मुसा,…