कांग्रेस महासमितिको बन्दसत्र आजदेखि,चुनावी गठबन्धन नगर्ने प्रस्ताबमा सभापति देउबा सहमत

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकअन्तर्गत आजदेखि बन्दसत्र सुरू हुँदैछ । सोमबार सभापति शेरबहादुर देउवाले सभापति देउवाले महामन्त्रीको प्रस्ताव मान्न तयार भएको घोषणा गरेसँगै आजदेखि बन्दसत्र सुरू हुँदैछ ।। यसअघि महामन्त्री गगन थापाले प्रस्तुत गर्ने सांगठनिक प्रस्तावमा नै पार्टीका पदाधिकारीहरूबीच मतभेद भएपछि सोमबार रातिसम्म शीर्ष नेताहरूको दौडधुप चल्यो । उद्घाटनसत्र लगत्तै सभापति देउवाको निवासमा करिब…