काठमाडौं । सरकारले नेपाल प्रहरीका एआईजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्,‘ अन्तर्राष्ट्रिय स्तरको क्रिकेट कराते तेक्वान्दो र कबड्डीमा विजय तथा पदक प्राप्त गर्ने खेलाडी प्रशिक्षक…