रामग्राम क्षेत्र निजी कम्पनीलाइ दिने सम्झौता खारेज गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौं, २८ माघ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले रामग्राम क्षेत्रसँग सम्बन्धित सम्झौता आजकै मितिदेखि लागू हुने गरी खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।आज ९आइतबार० बसेको समितिको बैठकले उक्त सम्झौता खारेज गर्न निर्देशन दिएको हो । लुम्बिनी विकास कोषले रामग्राम भगवान गौतम बुद्धको अस्थिधातु राखिएको उक्त स्थानको ११६ बिघा जग्गा प्रमिस्ड ल्यान्डलाई ९९ वर्षका…