प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नभएसम्म विकास असम्भव : नेता गौतम

काठमाडौं । विकास,आर्थिक मामिला तथा सुशासन समिति सदस्य बामदेव गौतमले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नल्याएसम्म अहिलेको सरकार र प्रणालीले देशको विकास गर्न नसक्ने दाबी गरेका छन् । मंगलबार विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा कृषी उत्पादनलाई सरकारले जोड नदिएकोप्रति आक्रोश पोखे । उनले देशमा कृषीसँगै अन्य क्षेत्रमा विकास गर्न सकिने पर्याप्त आधारहरु रहेतापनि सरकार…