काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले निजी क्षेत्रमैत्री ऐन कानुनहरु नबनाए सम्म देश विकास नहुने टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभामा उनले, निजी क्षेत्र मैत्री ऐन कानुनहरु नबनेसम्म देश पनि नबन्ने भएकाले सरकारले बनाउने ऐन कानुनहरु निजी क्षेत्र मैत्री हुनुपर्ने बताए हुन् ।…