गठबन्धन बैठकः राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने निर्णय

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेलाई नसमेटिने बताएका छन् ।नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुने बताए । सिट बाँडफाँटको विषयमा शनिबार(आज)४ बजे गठबन्धनको बैठक बस्ने जानकारी दिए । शनिबार विहान बालुवाटारमा बसेको गठबन्धनको बैठक पश्चात ४ बजे…