काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताको दिन सोमबार १९ सिटमा सातै प्रदेशबाट उक्त संख्यामा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको हो । आयोगका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ जनाको…