काठमाडौं । सांसदहरुले नेपाल पर्यटन बोर्डले तय गरेको वार्षिक कार्यक्रमको प्रस्तावप्रति सन्तुष्ट नभएको बताएका छन् । बोर्ड स्थापनाको उद्देश्यमाथि नै सांसदहरुले प्रश्न उठाएका छन् । बोर्डको वार्षिक कार्यक्रमसँगै हालका कामका सम्बन्धमा छलफल गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बिहीबार राखेको बैठकमा अधिकांश सदस्यले कामकारवाही सन्तोषजनक नभएको टिप्पणी गरे । बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय…