बिपीको प्रतिमामा माल्यार्पणसहित गगनले सुरु गरे दोस्रो चरणको संवाद यात्रा

नवलपरासी– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाको दोस्रो चरणको संवाद यात्रा बिहीबारदेखि सुरु गरेका छन् । बिहीबार बिहान ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक बिपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले दोस्रो चरणको संवाद यात्रा सुरु गरेका हुन् । यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको…