काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक सोमबार ११ बजे बस्न लागेको हो । बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको सहमहामन्त्री एवं निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए । कार्यसम्पादन बैठकपछि दिउँसो १ बजे दलको कार्यालयमा सभापति…