मतदाता शिक्षा प्रभावकारी नहुँदा सर्लाहीमा १९ हजार बढी मत बदर

सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीमा प्रत्यक्षतर्फ साँढे १९ हजारभन्दा बढी मत बदर भएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी १९ हजार ६ सय १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबैभन्दा बढी बदर मत निर्वाचन क्षेत्र नं. २ मा भएको छ । उक्त क्षेत्रमा ५ हजार ४ सय…