पौष ६, काठमाडौं । नेपाली काँग्रेसका वागमती प्रदेश सभापति इन्द्र बानियाँले नेपाली काँग्रेसको वरिष्ठ नेताको बारेमा अहिले चिन्ता कसैले पनि लिनु नपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित काँग्रेस वागमती प्रदेशको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेसको मर्यादाक्रममा वरिष्ठ नेताबारे पार्टीले कुनैपनि निर्णय नगरेको बताए । उनले वागमती प्रदेशको प्रदेश…