नयाँ ऐन ल्याएर भएपनि भूमिहीनलाई लालपूर्जा : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, नयाँ ऐन ल्याएरै भएपनि भूमिहीनलाई लालपूर्जा वितरणको काम थाल्ने बताएका छन् । जनतासँग माओवादी विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत बुढानिलकण्ठमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले भूमि सम्बन्धी समस्या, सुकुम्बासी समस्या, अव्यवस्थित बसोबासको समस्या र स्वबासीको समस्या समाधानका लागि ऐन निर्माण भइरहेको बताए । ‘भूमि सम्बन्धी समस्या, सुकुम्बासीको समस्या, अव्यवस्थित बसोबासको…