काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाइ राजीनामा दिन आग्रह गरे । लामिछाने पत्रकारिता गरेर नेतालाई प्रश्न गरेर आएका व्यक्ति भएपनि आफू प्रश्नको जवाफ दिने ठाउँमा पुगेपछि प्रश्न नै गर्न नपाइने, प्रश्नलाई निषेध गर्नुपर्छ भन्न नहुने र…