सुन तस्करी प्रकरणमा नन्दकिशोर पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दायर

काठमाडौं,२ चैत । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका विदेश सल्लाहकार जीवन गुरुङविरुद्ध मुद्दा दायर भएको छ । विभिन समयमा त्रिभुवन विमानस्थलबाट बरामद भएको १३८ किलो सुन प्रकरणमा जोडिएका गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा आज मुद्दा दायर भएको हो । १ अर्ब ४० करोड ५५ लाख ३० हजार बिगो बमोजिम जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित मुद्दा…