मंसिर २७,काठमाडौं । नेपाली काँग्रेसका सांसद ड.सुनिल शर्माले काँग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भएको बताएका छन् ।बुधवार शेखर—गगन समूहको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हून् । उनले राष्ट्रिय सभामा अवसरबाट वञ्चित हुँदै आएकालाई अवसर दिनुपर्ने बताए । सांसद डा. शर्माले शेखर—गगन समूहमा पनि केही समस्या आएको बताउदै आम मानिसले सबै मिलेर जानुपर्ने…