उमेश थानीले दिए आयल निगमको कार्यकारी निर्देशकबाट राजीनामा

काठमाडौं,२६ मंसिर । नेपाल आयल निगमको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छ्न । मंगलबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसमक्ष राजीनामा दिएका हुन् । २०७८ को फागुनमा खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त भएका थानीले कार्यकाल सकिनु १५ महिना अगाबै राजीनामा दिएका हुन् । उनले आफ्नो राजीनामाबारे कुनै कारण नखुलाएका छैनन् । उनी कांग्रेस सभापति…