हिजोआज धेरैले भन्छन्, ‘संसारमा सबैभन्दा उन्नत भनिएको संघीय व्यवस्थाले समेत परिणाम दिने गरी काम गर्न नसक्दा जताततै निराशा बढ्यो। त्यही निराशाले युवाशक्तिलाई देश छाडेर परदेश रोज्न बाध्य पार्यो र अस्थिरता बढाउँदैछ।’ तर नेपालको संसदीय राजनीतिमा एक परिपक्व र अनुभवी नेता विमलेन्द्र निधि भने ‘निराशा बढ्यो भनेर शिशु संघीय व्यवस्था’माथि दोष थोपर्नु ‘हतार (अधैर्य) र हतास’…