पहिचानको नाममा देशलाई अस्थिरतामा फसाउने षड्यन्त्र हुदैछ : एमाले अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिचानको नाममा देशलाई अस्थिरतामा फसाउने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल संवत् ११४४ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिचानको नाममा अस्थिरतामा फसाउने र देशका विरुद्धमा विभिन्न षड्यन्त्र भइरहेको बताएका हुन् । ‘हाम्रो देशका विरुद्ध षड्यन्त्र भइरहेको छ । हाम्रो देशलाई अस्थिरतामा फसाउने षड्यन्त्र…