काठमाडौं । बल्खुमा बिहीबार भएको प्रदर्शनमा घाइते १५ जनालाई नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले प्राथमिक उपचार सेवा दिएका छन् । बल्खुमा दुर्गा प्रसाईं समूहको प्रदर्शन थियो । प्रदर्शनका सहभागीको भीड कालीमाटीतर्फ जान लाग्दा प्रहरीले रोकेको थियो । जसमा दुवै पक्षबीच झडप भएको थियो । प्रहरीले पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । त्यसका घाइतेलाई रेडक्रसका…