प्रहरीले जामर राखेसँगै बल्खु र तीनकुनेका प्रदर्शनस्थलमा मोबाइल सम्पर्क विच्छेद

काठमाडौं । उपत्यकाका दुई स्थानमा प्रहरीले मोबाइल नेटवर्क नियन्त्रणका लागि जामर भेहिकल सञ्चालन गरेको छ । बल्खु र तीनकुनेमा जामर सञ्चालनमा ल्याएको हो ।बिहीबार बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शन छ भने राजधानीको तीनकुनेमा युवा संघको प्रदर्शन छ । दुवै प्रदर्शनमा आवश्यकताअनुसार सहभागीका मोबाइल फोनको नेटवर्क नियन्त्रणका लागि प्रहरीले जामर भेहिकल तैनाथ गरेको हो…