काठमाडौं । भोलि मंसिर ७ गते दुइवटा समूहले आयोजना गर्ने प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा निगरानीलाई रणनीतिक तरिकाले व्यवस्थापना गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।नेकपा एमाले निकट युवा संघ र झापाको बिर्तामोडस्थित बिएनसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले त्यसदिन काठमाडौंमा ठूलो संख्यामा मानिसहरु भेला गरेर प्रदर्शन गर्ने घोषणा गरेका छन्। युवा संघका नेता महेश बस्नेत र प्रसाईंवीच…