एमालेको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी मुख्यालय च्यासलमा बैठक जारी रहेको छ।बैठकमा आसन्न मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानको बारेमा छलफल केन्द्रित रहेको छ। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मको पदयात्रा हुँदैछ । बैठकले पदयात्राको मिति तय गर्ने छ। अभियानका क्रममा सभा, भेटघाट र अन्तरक्रिया हुनेछन् । यस्तै बैठकले…