अपांगतामैत्री सडक संरचना बनाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । अपांगता भएका व्यक्तिहरूको लागि पहुँचयोग्य सडक संरचना बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानूनमा उल्लेख भए अनुसार अपांगता भएका व्यक्तिहरूकोे लागि पहुँचयोग्य सडक संरचना नभएको र भएको संरचनाले पनि हिँडडुल गर्न सहज नभएको भन्दै विक्रम पोखरेल, रोशनी अधिकारी, विशाल भट्ट र शुसान्त विडारीले रिट दर्ता गरेका हुन् । उनीहरू…