काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले कांग्रेसबाहेक अरु दलले राष्ट्रलाई एकताबद्ध गर्न नसक्ने दाबी गरेका छन् । शुक्रबार ‘राजनीतिक उपलब्धि र आजको चुनौती’ विषयक विचार गोष्ठीमा उनले नेपाली कांग्रेसले नै भविष्यमा सबै राजनीतिक दललाई एकताबद्ध गरी देशलाई समृद्धितर्फ लैजाने भन्दै उनले कांग्रेस त्यसको लागि सक्षम बन्नुपर्ने धारणा राखे । राष्ट्रलाई एकताबद्ध गर्ने…