ईः लाई बालेनको पत्र– तपाईंका माग पूरा गर्न सकिँदैन

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले अभियन्ता ईः लाई सम्बोधन गर्दै उनले उठाएका माग पूरा गर्न नसक्ने बताएका छन्। पत्रमा उनले ईले उठाएका माग पूरा गर्ने अधिकार आफूसँग नभएको समेत उल्लेख गरेका छन्। ‘फुटपाथ, बाटोमा व्यापार गर्नु गैरकानुनीभन्दा अलग नभएको समेत उनले उल्लेख गरेका छन्।महानगरले कानुन पालना गरिरहेको उल्लेख गर्दै आफूहरूलाई अवरोध नगर्न ईस्लाई भनेका छन्।…