पार्टीको विधान परिवर्तन गर्नुपर्छ : नेता नारायण खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पार्टी केन्द्रीय सदस्य डा. नारायण खड्काले पार्टीको विधान परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् । उनले पार्टीको विधानलाई परिवर्तन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । सोमबार कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा उनले पार्टीको विधान काम नलाग्ने भएको समेत बताए । नेता खड्काले भने, ‘अहिलेको हाम्रो विधानले काम गर्दैन । यो १४…