काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण नेपाल र चीनबीचको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउने अवसर रुपमा लिएको बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) को आयोजनामा भएको ’नेपाल चीन बिजनेस समिट’ उनले आफ्नो दुई देश बीच भ्रमणले व्यापार–व्यवसाय सम्बन्ध र लगानी सम्बन्धलाई…