काठमाडौं,७ असोज । सभामुख देवराज घिमिरे एक साता लामो आयरल्याण्डको औपचारिक भ्रमण सकेर नेपाल फर्कदैँ छन् ।उनी आज बिहान १०ः१५ बजे कतार एयरलाइन्सबाट स्वदेश फर्कन लागेका हुन् ।सभामुख घिमिरे तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भदौ ३१ गते आइतबार साँझ आयरल्याण्ड प्रस्थान गरेका थिए । आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको…