काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले, प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिर्वतन हुने बताएका छन् । प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले प्रधानमन्त्रीलाई कुलपति राख्न हुन्न भनेर प्रधानमन्त्रीले नै बारम्बार भनिरहेको भन्दै सक्षम व्यक्तिलाई कुलपति बनाउने प्रावधानसहितको विधेयक निर्माण गर्ने बताए। ‘ विश्वविद्यालयको प्रगति बाधकको अवस्था…