व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको बिरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका प्रदर्शनकारीहरु पक्राउ परेका छन् । प्रसाईं समर्थक २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तीनकुने क्षेत्रमा विरोध प्रदर्शनका लागि निस्किएका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिहीवार बल्खु क्षेत्रमा आन्दोलन गरेका व्यवसायी प्रसाईं समूहले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए । तर,…