सांस्कृतिक एवं भाषागत रूपमा जोडिन आवश्यक छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं , १५ भदौ । परराष्ट्रमन्त्री एनपी साउदले सबै नागरिक सांस्कृतिक एवं भाषागत रूपमा एकअर्कासँग जोडिन आवश्यक भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं कलिङ साहित्य महोत्सवको उद्घाटन समारोहमा उनले देश र परिवेश फरक भए पनि एकअर्कासँग हातेमालो गर्दै अगाडि नबढ्ने हो भने सौहार्दता कायम नहुने बताए ।काठमाडौंको संस्कृति भएन भने बनारश अधुरो हुन्छ…