काठमाडौं , १२ भदौ । नागरिक उन्मुक्ती पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले युवा शक्तिलाई स्वदेशमा टिकाई राख्नु आवश्यक भएको बताएकी छिन् । मंगलबार बसेको प्रदेश पदाधिकारीहरुको बैठकमा उनले युवा शक्तीलाई देशमै टिकाउन पनि स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिन आवश्यक भएको तर्क गरिन् । उनले भनिन् ‘युवा शक्ति स्वदेशमा नै टिकाईराख्न स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । कृषिलाई आर्थिक…