सर्बत्र आलोचनापछि महेश बस्नेतले भने – पार्टी प्यालेसबाट महिला निकाल्ने युवा संघ होइन,कसैले अन्यथा प्रचार गर्न खोजे

काठमाडौं । सामाजिक सञ्जालमा महिलाहरुको समूहलाई राति बास बसेको ठाउँबाट पुरुषहरुको समूहले हटाएको भाइरल भिडियो प्रति युवा संघ नेपालको पूर्व अध्यक्ष समेत रहेका महेश बस्नेतले युवासंघले सो कार्य नगरेको टिप्पणी गरेका छन् । गएराती जडिबुटीस्थित इन्द्रसान व्याङ्क्वीटमा बसेका ३५ जना बढी महिलाको समुहलाई युवा संघको नाम लिएर पुरुषको समुहले बस्न नमिल्लने भन्दै सो स्थानबाट निक्लिन…