सभामुखले बोलाए सत्ता र प्रतिपक्षका दलका प्रमुख सचेतकलाई

काठमाडौं । सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरू बैठक बोलाएका छन् ।बिहान ११ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट…