काठमाडौ , १ भदौ । कोशीको प्रदेशसभामा सत्तारूढ गठबन्धनले दर्ता गरेको बजेट अध्यादेश अस्वीकार सम्बन्धि पेश भएको प्रस्ताव फिर्ता भएको छ । यससँगै बजेट अध्यादेश प्रदेशसभामा पेश भएको छ । गत जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट अध्यादेशमार्फत ल्याएका थिए । उक्त अध्यादेश असार १४ गते संसदमा टेबल भएको थियो । अध्यादेश अस्वीकारका…