सभामुखले पक्षपातपूर्ण व्यवहार गरे, सदन हाइज्याक भयो : सभापति लामिछाने

काठमाडौं , २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, प्रतिनिधिसभा बैठकमा सभामुखले पक्षपाति व्यवहार गरेको आरोप लगाएका छन् । सोमबार सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले,‘सभामुखको क्रियाकलाप यो सचिवालयको यो क्रियाकलाप यो सदन हाइज्याक भएकै हो । सदनलाई हाइज्याक गरिएकै हो ।’ उनलेभने ‘ संसद हाइज्याक गर्न पाईदैन् ।त्यो सम्मान…