बाजुरामा शान्तिपूर्ण वातावरणमा मतदान हुँदै (तस्बिरहरु)

बाजुरा । बाजुरामा यतिखेर शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । यहाँका ७७ मतदान स्थलका ११८ मतदान केन्द्रहरूमा अहिलेसम्म स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन भइरहेको छ । बिहान ७ बजेदेखि यहाँका ९ वटै स्थानीय तहका विभिन्न मतदान स्थलमा शान्तिपूर्ण तवरले मतदान भईरहेकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विगतमा जस्ता घटना घट्न नदिन अहिले…