आफूमात्रै आदिवासी, जनजाति र पहिचानको पक्षमा रहेको दाबी : प्रधानमन्त्री दाहाल

काठमाडौं , २४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूबाहेक सबै दल र नेता आदिवासी, जनजाति र पहिचार पक्षधरको विरुद्धमा रहेको ठोकुवा गरेका छन्। २९ औँ आदिवासी दिवसमा अवसरमा काठमाडौंमा आयोजित एक समारोहमा प्रचण्डले आफूमात्रै आदिवासी, जनजाति र पहिचानको पक्षमा रहेको दाबी गरेका हुन्।उनले भने, ‘पहिचानवादीहरुको पक्षमा पटक पटक आवाज उठाउँदा अन्य दलहरुले समर्थन गर्दैनन्।…