काठमाडौं । इटली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ नेता युआन जियाजुनबीच भर्चुअल संवाद भएको छ ।आजै नेपाल आएका नेता जियाजुनलाई संवाद क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणका लागि धन्यवाद ज्ञापन गर्दै स्वागत गरेको उनको उनको सचिवालयले जनाएको छ । ‘चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन…