प्रधानमन्त्री प्रचण्ड एक हप्ता चीनमा, यस्तो छ भ्रमण कार्यक्रम

बेइजिङ, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि आज चीन पुगेका छन् । प्रधानमन्त्री दाहल सो सहरमा आयोजना गरिएको १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ । त्यसैगरी हाङ्गजाउमा नै प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि चीनफिङसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहल उक्त कार्यक्रमपछि चीनको राजधानी सहर…