दोस्रो चरणको आर्थिक सुधार शुरु भयो :अर्थमन्त्री महत

काठमाडौ , २५ असार । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा गएसँगै दोस्रो चरणको आर्थिक सुधार थालनी भएको बताएका छन् । अर्थमन्त्रालयमा कुरा गर्दै अर्थमन्त्री महतले अहिले अर्थतन्त्र सुधारोन्मुख रहेको र आगामी आर्थिक वर्षको बजेटमा राखिएका योजना तथा कार्यक्रमको कार्यान्वयनबाट थप सकारात्मक लय समात्ने उनको भनाइ छ । “अर्थतन्त्रलाई कसरी लयमा ल्याउने…